Acts 8:20 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तर पत्रुसले भने, “तेरो पैसा तँसँगै नरकमा परिजाओस्। तैँले त परमेश्‍वरको वरदान पनि पैसाले किन्‍न सकिन्‍छ भनी सोचिस्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तर पत्रुसले भने, “तेरा रुपियाँ तँसँग नष्‍ट होस्, किनकि परमेश्‍वरको वरदान रुपियाँले किन्‍न सकिन्‍छ भनी तैंले विचार गरिस्‌।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
यो सुनेर पत्रुसले जवाफ दिए: “तिमीसँगै तिम्रो धनसम्पत्ति पनि नाश होस्; किनकि धनसम्पत्तिबाट परमेश्‍वरको वरदान तिमी किन्‍न सक्छौ भनी तिमीले सोचेका छौ!
Nepali ERV (पवित्र बाइबल)
पत्रुसले तिनलाई भने, “तिमी र तिम्रो पैसा दुवै नष्ट भई जाओस्! किनभने तिमीले सोच्यौ कि प्रभुको उपहार पैसाले किन्न सक्छौ।
Nepali Tamang 2011
तर पत्रुससे सिमोनदा चुह्रङ् भिसी भिजी, “एला टाङगा एदेन छ्‌यामनोन नाश तगै। तिग्‍दा भिसम परमेश्‍वरला मोलम टाङगासे ग्‍लुखम्‍ला भिसी एसे म्‍हन्‍जी।