Acts 8:21 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तैँले यो काम गर्न पाउँदैनस्। तेरो यसमा न भाग छ न अधिकार किनभने तेरो मन परमेश्‍वरको अघि ठीक रहेनछ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
यस विषयमा न त तेरो केही भाग छ न हिस्‍सा नै छ, किनकि परमेश्‍वरको सामुन्‍ने तेरो हृदय ठीक रहेनछ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
यस सेवा कार्यमा तिम्रो सहभागिता वा कुनै हिस्सा छैन। किनकि परमेश्‍वरको सामु तिम्रो हृदय ठिक छैन।
Nepali ERV (पवित्र बाइबल)
यस काममा हामीसंग अंश ग्रहण गर्न सक्तैनौ। किनभने तिम्रो हृदय परमेश्वर समक्ष सही छैन।
Nepali Tamang 2011
परमेश्‍वरला ङाच्‍छा एला सेमसे म्‍हन्‍बा ताम ठीक आरेबासे लमा चु गेरी एला तिगै भोदेन अधिकार आरे।