Acts 8:22 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
अब ‘मैले दुष्ट विचार गरेको छु’ भन्ने कुरा मानिलिएर यस्तो विचार गर्न छोडी परमेश्वरसँग प्रार्थना गर्। सायद उहाँले तेरो यस्तो विचारलाई क्षमा दिनुहुन्छ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
यसकारण तेरो आफ्नो यस दुष्टताको निम्ति पश्चात्ताप गर् अनि प्रभुमा प्रार्थना चढ़ा, र शायद तेरो हृदयको यस्तो विचार क्षमा होला।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
यस दुष्ट्याइँका निम्ति पश्चात्ताप गर, र प्रभुसँग प्रार्थना गर। तिम्रो हृदयको यस्तो दुष्ट विचार सायद उहाँले क्षमा गरिदिनुहुनेछ।
Nepali ERV (पवित्र बाइबल)
तिम्रो हृदय बद्ली गर अनि यी कुकर्महरूदेखि टाडो भई हाल। प्रभुलाई प्रार्थना गर। हुनसक्छ तिम्रो यस्तो सोचाइलाई उहाँले क्षमा गरिदनु हुन्छ।
Nepali Tamang 2011
थेतबासेलमा एसे म्हन्बा चु आज्यबा नइबा तामदा ख्लासी परमेश्वरपट्टि दोःसी परमेश्वरदेन छ्याम प्रार्थना लसम एला सेमरी म्हन्बा चुह्रङ्बा तामदा परमेश्वरसे माफ पिन्ना तला।