Acts 8:23 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तँ ईर्ष्‍याको तीतोपनले भरिएको र पापको बन्‍धनमा परेको रहेछस्।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
किनकि म देख्‍तछु, तँ तिक्‍तताले भरिएको छस्, अनि अधर्मको बन्‍धनमा छस्‌।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
किनकि म देख्दैछु, तिमी तितोपनाले भरिपूर्ण छौ र पापको बन्दी भएका छौ।”
Nepali ERV (पवित्र बाइबल)
किनभने तिमी कटुता इर्ष्याले भरिएको अनि पापको अधीनमा भएको म देख्दछु।”
Nepali Tamang 2011
तिग्‍दा भिसम एला सेम डाहसे प्‍लिङ्‌बादेन पापला तहरी मुला भिबा ताम ङादा था मुला।”