Acts 8:25 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
आफ्नो साक्षी र प्रभुको शिक्षा सुनाएपछि पत्रुस र यूहन्ना यरूशलेमतिर फर्के। फर्केर आउँदा तिनीहरूले सामरिया क्षेत्रका गाउँहरूमा पसेर सुसमाचार सुनाए।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
अनि तिनीहरूले गवाही दिइसकेपछि र प्रभुको वचन बोलिसकेपछि सामरीहरूका धेरै गाउँहरूमा सुसमाचार प्रचार गर्दै तिनीहरू यरूशलेम फर्के।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
जब तिनीहरूले प्रभुको वचनको घोषणा गरे, अनि त्यसको साक्षी दिए, तब पत्रुस र यूहन्ना यरूशलेम फर्के। फर्किएर जाने क्रममा तिनीहरूले सामरियाका धेरै गाउँहरूमा सुसमाचार प्रचार गर्दैगए।
Nepali ERV (पवित्र बाइबल)
त्यसपछि, ती दुई प्रेरितहरूले आफ्नो गवाही दिए अनि प्रभुको सन्देश सुनाए। त्यसपछि तिनीहरू यरूशलेम फर्के। तिनीहरू जाँदा हुँदी सामरीयाका धेरै शहरहरू भएर गए अनि जता-जता पस्दै गए। त्यतातिर मानिसहरूलाई सुसमाचार प्रचार गरे। एथियोपियावासीलाई फिलिपले शिक्षा दिए
Nepali Tamang 2011
ओच्छे पत्रुसदेन यूहन्नासे येशूसे लबा ह्राङसेन म्राङ्बा गेदेन प्रभुला बचनग्याम घोना लमाहेन्से सामरीगदेला ल्हानान नाम्सागदेरी थार्बा पिन्बा समाचार थेःना लबान थेनीगदे यरूशलेमरी धोजी।