Acts 8:28 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
र आफ्‍नो रथमा बसेर यशैया अगमवक्ताले लेखेको पुस्‍तक पढिरहेका थिए।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
उनी फर्किरहेका थिए, र आफ्‍नो रथमा बसी यशैया अगमवक्ताको पुस्‍तक पढ़िरहेका थिए।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
र घर फर्कँदा बाटोमा आफ्नो रथमा बसेर अगमवक्ता यशैयाको पुस्तक पढिरहेका थिए।
Nepali ERV (पवित्र बाइबल)
अहिले ऊ आफ्नो रथमा बसेर घर तर्फ गइरहेका थिए। तिनी अगमवक्ता यशैयाको पुस्तक पढिरहेका थिए।
Nepali Tamang 2011
थे नपुंसक ह्राङला दिमपट्टि दोःसी खबान मुबा, ओच्‍छे थे ह्राङला रथरी चिसी यशैया भिबा अगमवक्तासे भ्रिबा किताब पढब लबान मुबा।