Acts 8:33 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
उहाँ यति होच्‍याइनुभयो कि उहाँले ठीक न्‍यायसम्‍म पनि पाउनुभएन अनि उहाँ पृथ्‍वीबाट लगिनुभयो र उहाँको सन्‍तानको बयान अब कसले गर्ला?
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
उसको अपमानित अवस्‍थामा उसलाई न्‍याय मिलेन। उसको पुस्‍ताको बयान कसले गर्ने? किनभने उसको जीवन पृथ्‍वीबाट हरण भयो।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
उहाँको अपमानित अवस्थामा उहाँ न्यायबाट वञ्चित हुनुभयो। उहाँका पुस्ताको कसले वर्णन गर्न सक्छ? किनकि उहाँको जीवन पृथ्वीबाट हटाइयो।”
Nepali ERV (पवित्र बाइबल)
उहाँको उपहास गरियो अनि उहाँका अधिकारहरू खोसियो। पृथ्वीमा उहाँको जीवन समाप्त भयो अनि उहाँको पुस्तको विषयमा भन्न को सामर्थ हुनेछ?”यशैया 53:7-8
Nepali Tamang 2011
थेदा अत्‍याचार तबा धुइरी थेसे ठीक निसाफ आयाङ्नी। दाहेन्‍से थेला वंशला बारेरी खाल्‍से पाङ्ला? तिग्‍दा भिसम थेला जुनी जम्‍बुलिङग्‍याम भोर्जी।