Acts 8:34 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
यी नपुंसकले फिलिपलाई सोधे, “दया गरी मलाई बताउनुहोस्, यो कुरा अगमवक्ताले कसको बारेमा भन्‍नुभएको हो? आफ्‍नै या अरू कसैको बारेमा?”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तब ती नपुंसकले फिलिपलाई भने, “कृपा गरी मलाई भन्‍नुहोस्, अगमवक्ताले यो कसको विषयमा भनेका हुन्, उनको आफ्‍नै विषयमा कि अरू कसैको विषयमा?”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
नपुंसकले फिलिपलाई सोधे, “कृपया मलाई भन्‍नुहोस्, अगमवक्ता कसका बारेमा कुरा गर्दैछन्, आफ्नै बारेमा वा अरू कसैको बारेमा?”
Nepali ERV (पवित्र बाइबल)
त्यस अधिकारीले फिलिपलाई भने, “दया गरेर मलाई भन्नुहोस् अगमवक्ताले कसको विषयमा भनेका हुन्? उनले आफ्नै विषयमा कि अन्य कसैको विषयमा भनेका हुन?”
Nepali Tamang 2011
जमाहेन्‍से थे नपुंसकसे फिलिपदा “चु अगमवक्तासे खाल्‍ला बारेरी पाङ्बा हिन्‍ना? थेसे ह्राङलान बारेरी पाङ्बा हिन्‍ना कि स्‍य्‍हान्‍दो खालै म्‍हिला बारेरी पाङ्बा हिन्‍ना? ङादा पाङ्सी पिन्‍गो” भिसी भिजी।