Acts 8:37 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
[फिलिपले तिनलाई भने, “हृदयदेखि नै विश्‍वास गर्नुहुन्‍छ भने तपाईंले बप्‍तिस्‍मा लिन सक्‍नुहुन्‍छ।” “हो, येशू ख्रीष्‍ट परमेश्‍वरको पुत्र हुनुहुन्‍छ भनेर म विश्‍वास गर्छु,” ती मानिसले जवाफ दिए।]
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
फिलिपले भने, “यदि सारा हृदयले नै विश्‍वास गर्नुहुन्‍छ भने तपाईंले बप्‍तिस्‍मा लिन सक्‍नुहुन्‍छ।” तिनले जवाफ दिए “येशू ख्रीष्‍ट नै परमेश्‍वरका पुत्र हुनुहुन्‍छ भनी म विश्‍वास गर्दछु।”]
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
फिलिपले भने, “यदि सारा हृदयले नै विश्‍वास गर्नुहुन्छ भने तपाईंले बप्‍तिस्मा लिन सक्नुहुन्छ।” तिनले जवाफ दिए, “येशू ख्रीष्‍ट नै परमेश्‍वरका पुत्र हुनुहुन्छ भनी म विश्‍वास गर्दछु। ”
Nepali Tamang 2011
फिलिपसे थे नपुंसकदा “ह्राङसे सेमहेन्‍सेन विश्‍वास लसम ह्राङसे किन्‍खम्‍ला” भिसी भिमा थे नपुंसकसे, “येशू ख्रीष्‍टनोन परमेश्‍वरला झा हिन्‍ना भिसी ङाइ विश्‍वास लबा मुला” भिसी जोहाब पिन्‍जी।