Acts 8:4 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
छरिएका प्रभुका विश्‍वासीहरू जताततै गएर प्रभुको वचन सुनाउन लागे।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तब ती छरपष्‍ट भएकाहरूले चारैपट्टि गएर वचन प्रचार गरे।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तिनीहरू तितरबितर भएर चारैतिर छरिएकाहरू जहाँ-जहाँ पुगे, तिनीहरूले वचन प्रचार गर्दैगए।
Nepali ERV (पवित्र बाइबल)
विश्वासीहरू जो चारैतिर छरिएका थिए, जहाँ तिनीहरू गए, परमेश्वरको सुसमाचार मानिसहरूलाई सुनाए।
Nepali Tamang 2011
जमाहेन्‍से थे ससा बङबङ तसी यार्बा म्‍हिगदेसे ह्राङ धोतेबा ग्‍लारी थार्बा पिन्‍बा समाचार थेःना लजी।