Acts 8:40 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
उता फिलिपले आफैंलाई अश्‍दोद सहरमा पाए। तिनी कैसरिया सहर नपुगुञ्‍जेलसम्‍म सहर-सहर हुँदै सुसमाचार प्रचार गर्दै गए।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तर फिलिप अश्‍दोदमा देखा परे, र कैसरिया नपुगुञ्‍जेल सबै सहरहरूमा सुसमाचार सुनाउँदै गए।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तर फिलिपले आफूलाई अश्दोदमा पाए। अनि त्यहाँबाट कैसरिया नपुगुन्जेलसम्म बाटोमा पर्ने सबै सहरहरूमा सुसमाचार प्रचार गरे।
Nepali ERV (पवित्र बाइबल)
तर फिलिप अश्दोदको शहरमा देखा परे। उनी सिजरियाको शहर तिर गइरहैका थिए। अश्दोददेखि सिजरिया जाँदा बाटामा पर्ने प्रत्येक शहरमा उनले सुसमाचार प्रचार गरे।
Nepali Tamang 2011
तर फिलिपसे ह्राङ अश्‍‍दोद भिबा ग्‍लारी धोजीम भिबा था याङ्जी। ओच्‍छे कैसरिया भिबा ग्‍लारी आदोतेधोना जम्‍मान शहरगदेरी थार्बा पिन्‍बा समाचार थेःना लबान निजी।