Acts 8:5 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
फिलिपचाहिँ सामरिया सहरमा गए र त्‍यहाँ मुक्ति दिनुहुने राजा येशूको बारेमा प्रचार गरे।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
फिलिपचाहिँ सामरियाको एउटा सहरमा गएर तिनीहरूलाई ख्रीष्‍ट प्रचार गरे।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
फिलिप सामरियाको एउटा सहरमा पुगे, र त्यहाँ ख्रीष्‍टको प्रचार गर्न थाले।
Nepali ERV (पवित्र बाइबल)
फिलिप सामरिया शहरमा गए अनि ख्रीष्टको विषयमा प्रचार गरे।
Nepali Tamang 2011
फिलिप चा सामरियाला शहर गिकरी निसी थार्बा पिन्‍बा ख्रीष्‍टला बारेरी पाङ्जी।