Acts 9:13 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
हननियाले जवाफ दिए, “हे प्रभु, ती मानिसले यरूशलेममा भएका तपाईंका पवित्र जनहरूलाई ज्यादै सताएको कुरा मैले धेरै जनाबाट सुनेको छु।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तर हननियाले भने, “प्रभु, यी मानिसले यरूशलेममा तपाईंका सन्तानहरूलाई कत्ति धेरै खराबी गरेका छन्, सो मैले धेरै जनाबाट सुनेको छु।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तब हननियाले जवाफ दिए, “प्रभु, यस मानिसले यरूशलेममा तपाईंका पवित्र जनहरूलाई सताएको र तिनीहरूमाथि गरेको अत्याचारहरूका बारेमा मैले धेरैजनाबाट सुनेको छु,
Nepali ERV (पवित्र बाइबल)
तर हननियाले उत्तर दियो, “प्रभु धेरै जनाले मलाई यस मानिसको विषयमा भनिसेकेको छ। तिनीहरूले भने यस मानिसले यरूशलेममा तपाईंका पवित्र मानिसहरूलाई कतिको सताएको छ।
Nepali Tamang 2011
तर हननियासे चुह्रङ् भिसी भिजी, “प्रभु, चु म्हिसे मी यरूशलेमरी मुबा ह्राङला म्हिगदेदा गाते नइबा गे लसी दुख पिन्जी भिबा ताम ङाइ ल्हानान म्हिगदेग्याम थेःबा मुला।