Acts 9:14 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तपाईंको नाउँ लिनेहरूलाई पक्रने अधिकार मुख्‍य पूजाहारीहरूबाट पाएर तिनी यहाँ आएका छन्।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
यहाँ पनि तपाईंको नाउँ लिने सबैलाई बाँध्‍ने अधिकार मुख्‍य पूजाहारीहरूबाट तिनले पाएका छन्‌।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
र यहाँ पनि हजुरका नाम लिनेहरूलाई बन्दी बनाउन मुख्य पुजारीहरूबाट अधिकार लिएर त्यो मानिस आएको हो।”
Nepali ERV (पवित्र बाइबल)
अहिले ऊ दमीशकमा आइपुगेको छ। मुख्य पूजाहारीहरूले तपाईंमा विश्वास गर्ने मानिसहरू सबैलाई पक्रनु भनेर उसलाई अधिकार दिएकोछ।”
Nepali Tamang 2011
चुरीनोन ह्राङला मिन किन्‍बागदेदा खीबारी परमेश्‍वरला मन्‍दिररी पूजा लबा मुल म्‍हिगदेग्‍याम अधिकार याङ्बा मुला।”