Acts 9:19 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
र खाना खाएपछि तिनमा फेरि तागत आयो। केही दिनसम्‍म शाऊल दमस्‍कसमा प्रभु येशूका चेलाहरूसँगै बसे।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
अनि भोजन खाएर तिनले बल पाए। शाऊल निकै दिनसम्‍म दमस्‍कसमा भएका चेलाहरूसँग रहे।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
अनि केही खानेकुरा खाएपछि तिनले फेरि शक्ति पाए। शाऊलले दमस्कसमा चेलाहरूसँग धेरै दिन बिताए।
Nepali ERV (पवित्र बाइबल)
त्यसपछि उनले अलिकति भोजन गरेर पुन शक्ति प्राप्त गरे। शावाल केही दिनसम्म चेलाहरूसंग दमीशकमा बसे।
Nepali Tamang 2011
ओच्‍छे थेसे चबा स्‍हे चसी भङ याङ्जी। शाऊल तिगै रेधोना येशूदा विश्‍वास लबागदेदेन छ्‌याम दमस्‍कसरी चिजी।