Acts 9:20 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तिनी तुरुन्तै सभाघरहरूतिर पसेर “प्रभु येशू नै परमेश्वरका पुत्र हुनुहुन्छ,” भनी प्रचार गर्न लागे।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
अनि तुरुन्तै तिनले सभाघरहरूमा येशूको घोषणा यसरी गरे, “उहाँ परमेश्वरका पुत्र हुनुहुन्छ।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
अनि तुरुन्तै तिनले येशू परमेश्वरका पुत्र हुनुहुन्छ भनेर सभाघरहरूमा प्रचार गर्न सुरु गरे।
Nepali ERV (पवित्र बाइबल)
चाँडै उनले यहूदीहरूका सभाघरहरूमा येशूको विषयमा प्रचार गर्न थाले। उनले मानिसहरूलाई भने, “येशू परमेश्वरका पुत्र हुनुहुन्छ।”
Nepali Tamang 2011
ओच्छे तुरुन्तन शाऊल यहूदीगदे ह्रुप तबा दिमरी निसी, “येशू परमेश्वरला झा हिन्ना” भिसी पाङ्बारी छ्याइजी।