Acts 9:22 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तर शाऊलको प्रचार झन्-झन् शक्तिशाली हुँदै गयो। येशू नै ख्रीष्ट हुनुहुन्छ भनेर तिनले यस्तो पक्का प्रमाण दिए कि दमस्कसका यहूदीहरूले केही पनि जवाफ दिन सकेनन्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तर शाऊल अझ बढ़ी शक्तिशाली हुँदैगए, र येशू नै ख्रीष्ट हुनुहुन्छ भन्ने प्रमाण दिएर दमस्कसमा रहने यहूदीहरूलाई अकमक्क पारिदिए।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तर शाऊल झन्-झन् शक्तिशाली हुँदै प्रचार गर्न थाले र दमस्कसका यहूदीहरूका बीच येशू नै ख्रीष्ट हुनुहुन्छ भन्ने प्रमाणित गरेर तिनीहरूलाई छक्क पारे।
Nepali ERV (पवित्र बाइबल)
तर शावल झन् झन प्रभावशाली भए अनि यशू नै ख्रीष्ट हुनुहुन्छ भनी सिद्ध गर्दै दमीशकमा बस्ने यहूदीहरूलाई अलमल्ल पारिदिए।
Nepali Tamang 2011
तर शाऊलसे थेःना लबा ताम झन झन शक्तिशाली तबान निजी ओच्छे येशून थार्बा पिन्बा ख्रीष्ट हिन्ना भिसी दमस्कसरी मुबा यहूदीगदेदा अलमल तना लजी।