Acts 9:24 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तर आफूलाई मार्न खोजेको कुरा शाऊलले थाहा पाए। यहूदीहरू तिनलाई मार्न रातदिन दमस्कसको ढोकाहरूमा ढुकिरहेका हुनाले
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तर तिनीहरूको षड्यन्त्र शाऊललाई थाहा भयो। उनीहरू तिनलाई मार्न रातदिन सहरका ढोकाहरूमा ढुकेर बस्थे।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तर शाऊलले तिनीहरूका योजना थाहा पाए। तिनलाई मार्न सहरका ढोकाहरूमा मानिसहरू दिनरात पहरा दिन थाले।
Nepali ERV (पवित्र बाइबल)
यी यहूदीहरूले रात-दिन शहरको ढोकामा शावललाई ढुकिरहेका थिए। तिनीहरू उनलाई मार्न चाहन्थे। तर शावलले तिनीहरूको योजना जानिसकेका थिए।
Nepali Tamang 2011
तर थेनीगदेसे ह्राङदा साइबारी म्हाइबा ताम शाऊलसे था याङ्जी। शाऊलदा साइबारी थेनीगदेसे दमस्कस शहरला म्राप म्रापरी धिन म्हुननोन ख्रुङ्सी चिमुबा।