Acts 9:25 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
एक दिन रात परेपछि चेलाहरूले शाऊललाई टोकरीमा हाले र सहरको पर्खालबाट झारेर बाहिर भगाए।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तर तिनका चेलाहरूले तिनलाई राती नै डालोमा हाली पर्खालबाट ओह्रालिदिए।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तर तिनका चेलाहरूले मध्यरातको पहरमा तिनलाई एउटा डालोभित्र राखेर पर्खालको प्वालबाट बाहिर निकाले।
Nepali ERV (पवित्र बाइबल)
एक रात उनका केही विश्वासीहरूले त्यस शहरबाट भाग्न उनलाई मद्दत गरे। तिनीहरूले शावललाई एउटा टोकरी भित्र हाले अनि शहरको पर्खालको एउटा प्वालबाट छिराएर तल झारे।
Nepali Tamang 2011
तर शाऊलदा स्य्हान्दो विश्वासीगदेसे म्हुनङनोन छाङरी युसी थे शहरला पर्खालग्याम मार पुइजी।