Acts 9:29 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तिनले ग्रीक भाषा बोल्‍ने यहूदीहरूसँग पनि वाद-विवाद गरे। तर तिनीहरूले शाऊललाई मार्न खोजे।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
अनि तिनी ग्रीक-यहूदीहरूसँग वाद-विवाद गर्थे, तर उनीहरूले तिनलाई मार्न खोज्‍थे।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
ग्रीकभाषी यहूदीहरूका बीच उहाँको नामको वर्णन गर्नुको साथै उनीहरूसँगै वाद-विवाद पनि गरे। तर तिनीहरूले तिनलाई मार्ने योजना बनाए।
Nepali ERV (पवित्र बाइबल)
शावल प्रायः ती यहूदीहरूसंग वार्तालाप गर्थे जसले ग्रीक भाषा जान्दथे। तिनीहरूसंग उनले र्तक-विर्तक पनि गरे। तर उनीहरूले शावललाई मार्ने प्रयास गरे।
Nepali Tamang 2011
ओच्‍छे शाऊलदेन ग्रीक ग्‍योइ पाङ्बा यहूदीगदे ह्राङ ह्राङ न्‍हङरी आढिक्‍बा ताम लमुबा, तर थे ग्रीक ग्‍योइ पाङ्बा यहूदीगदेसे चा शाऊलदा साइबारी म्‍हाइबान मुबा।