Acts 9:3 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
शाऊल दमस्कस सहर जाँदै थिए। जाँदाजाँदै सहरको नजिकै पुग्दा एक्कासि आकाशबाट चहकिलो उज्यालो उनको वरिपरि चम्क्यो।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
जब शाऊल यात्रा गर्दै दमस्कसको नजिक पुगे, अचानक स्वर्गबाट एउटा ज्योति तिनको वरिपरि चम्क्यो।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
आफ्नो यात्राको क्रममा उनी जब दमस्कसको नजिकै पुगे, तब अकस्मात् स्वर्गबाट एउटा प्रकाश उनको चारैतिर चम्क्यो।
Nepali ERV (पवित्र बाइबल)
तब शावल दमीशक गए। जब उ शहरको नजीक पुगे, अचानक आकासबाट प्रज्वलित ज्योति उनको चारैतिर चम्कियो।
Nepali Tamang 2011
जमाहेन्से शाऊल निबान लमा थे दमस्कस भिबा ग्लाला ङामरी धोजी। थेरी धोमा स्वर्गग्याम तिक्खुरीन थेला क्युर्नोन य्हाल तजी।