Acts 9:30 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
यो थाहा पाएर प्रभुमा विश्‍वास गर्ने दाजुभाइहरूले शाऊललाई कैसरिया सहरमा लगे र त्‍यहाँबाट टार्सस सहरतिर पठाए।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तर यो थाहा पाएर भाइहरूले तिनलाई कैसरियामा ल्‍याए र त्‍यहाँबाट तिनलाई टार्ससमा पठाइदिए।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
यो कुरा अरू विश्‍वासीजनहरूले थाहा पाएपछि तिनलाई कैसरियामा ल्याई त्यहाँबाट टार्सस पठाइदिए।
Nepali ERV (पवित्र बाइबल)
जब चेलाहरूले त्यो कुरा थाहा पाए कि तिनीहरूले शावललाई सिजरिया भन्ने शहरमा लगे। त्यहाँ देखि तिनीहरूले उनलाई टार्सस शहरमा पठाए।
Nepali Tamang 2011
चु ताम था याङ्सी प्रभुदा विश्‍वास लबागदेसे शाऊलदा कैसरिया भिबा शहररी भोर्जी, ओच्‍छे थेग्‍याम टार्सस भिबा शहरपट्टि पुइजी।