Acts 9:32 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
पत्रुस यताउता सबै ठाउँमा यात्रा गर्दै लुड्डमा भएका प्रभुका जनहरूकहाँ पनि आइपुगे।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
पत्रुस यताउता सबै ठाउँमा यात्रा गर्दै लुड्डामा भएका सन्तहरूकहाँ पनि आइपुगे।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
पत्रुस विभिन्न ठाउँहरूमा प्रचार गर्दै जाने क्रममा लिड्डामा बस्ने पवित्र जनहरूलाई भेट्न गए।
Nepali ERV (पवित्र बाइबल)
पत्रुसले यरूशलेम वरिपरि सम्पूर्ण शहरहरू यात्रा गरे। तिनले ती विश्वासीहरूलाई भेटे जो लिड्डामा बस्थे।
Nepali Tamang 2011
पत्रुस क्यारमारला नाम्सागदेरी कोर्बान निबा धुइरी लुड्डा भिबा ग्लारी मुबा परमेश्वरला म्हिगदे मुबा ग्लारी धोखजी।