Acts 9:33 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
त्‍यहाँ पत्रुसले एनियास भन्‍ने मानिसलाई भेटे। तिनी कुँजो पार्ने रोगले गर्दा आठ वर्षसम्‍म ओछ्यानबाट उठ्‍न सकेका थिएनन्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तिनले त्‍यहाँ एनियास नाउँको कोही एक जना मानिसलाई भेट्टाए, जो आठ वर्षदेखि पक्षाघातको रोगले ओछ्यानमा पड़िरहेको थियो।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तिनले त्यहाँ पक्षाघातले आठ वर्षदेखि ओछ्यानमा थला परेको एनियास नामको एक जना मानिसलाई भेटे।
Nepali ERV (पवित्र बाइबल)
लिड्डामा तिनको एकजना आठ र्वष देखि पक्षघात बिमारले ग्रस्त भएको एनियास भन्ने मानिससंग भेट भयो। एनियास आफ्नो विछ्योैनाबाट चल्न सक्तैन थियो
Nepali Tamang 2011
पत्रुससे थेरी एनियास भिबा कुज्‍या म्‍हि गिक म्‍हेर्सी चिबा स्‍याप्‍जी, थे म्‍हि कुज्‍या तबा भ्रेः दिङ तबा मुबा।