Acts 9:36 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
योप्‍पा सहरमा तबीता भन्‍ने एक जना प्रभुमा विश्‍वास गर्ने बहिनी थिइन्। ग्रीक भाषामा तिनलाई डोरकास भनिन्‍थ्‍यो। त्‍यसको अर्थ हरिणी हो। तिनी सधैँ अरूको भलाइ गर्थिन् र गरीबहरूलाई सहायता दिन्‍थिन्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
योप्‍पा नगरमा तबीता, अर्थात्‌ डोरकास (हरिणी) भन्‍ने एउटी शिष्‍य थिइन्‌। तिनी असल काम गर्न र दान दिनमा लागिरहन्‍थिन्‌।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
योप्पा सहरमा तबीता (ग्रीक भाषामा उनलाई डोरकास भनिन्थ्यो) नामकी एक जना बहिनी थिइन्। तिनी सदा असल कार्य गरिरहन्थिन् र गरिबहरूलाई सहायता पनि गर्ने गर्थिन्।
Nepali ERV (पवित्र बाइबल)
जोप्पा भन्ने शहरमा येशूका एकजना चेली थिए। उनको नाउँ तबिता थियो। उनको ग्रीक नाउँ डोरकस् थियो जसको अर्थ हो “हरिणी”। तिनले मानिसहरूका लागि सदैव असल कामहरू गरेकी थिईन् अनि खाँचो परेकाहरूलाई सधैं पैसा दिन्थिन्।
Nepali Tamang 2011
योप्‍पा भिबा शहररी तबीता भिबा चेला गिक मुबा, थेदा ग्रीक ग्‍योइरी डोरकास भिमुबा। थेसे सदन प्राङबोगदेदा ह्रो लबादेन ज्‍यबा गे लमुबा।