Acts 9:37 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
पत्रुस लुड्डामा हुँदा तिनी बिरामी परेर मरिन् र मानिसहरूले तिनको लाशलाई धोइधाइ पारी घरको माथिल्लो तलाको एउटा कोठामा राखे।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
ती दिनमा तिनी बिरामी भइन् र तिनको मृत्यु भयो, र मानिसहरूले नुहाइदिएर तिनलाई माथिल्लो तलाको एउटा कोठामा राखे।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
त्यही समयमा तिनी बिरामी भइन्, र मरिन्। तिनलाई नुहाइदिएर माथिल्लो तलाको कोठामा राखियो।
Nepali ERV (पवित्र बाइबल)
पत्रुस लिड्डामा भएको बेला तबीता बिमार भई अनि मरी। तिनीहरूले उनको शरीर धोई-पखालेर माथिल्लो तल्लामा राखिदिए।
Nepali Tamang 2011
पत्रुस लुड्डा भिबा ग्लारी मुबा धुइरी थे तबीता आखम्ना सिजी, ओच्छे म्हिगदेसे थेला लास ख्रुसी तलाथोला कोठा गिकरी भोर्सी थान्जी।