Acts 9:4 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
शाऊल भूइँमा पछारिए र अचानक उनले यस्‍तो आवाज सुने, “शाऊल, ए शाऊल, तिमी मलाई किन सताउँछौ?”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तिनी भूइँमा लोटे, र तिनले यसो भन्‍ने सोर सुने, “शाऊल, शाऊल, तिमी किन मलाई सताउँछौ?”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
उनी भुइँमा पछारिए, र यसो भन्दै गरेको एउटा आवाज तिनले सुने, “शाऊल, शाऊल, तिमी मलाई किन सताउँछौ?”
Nepali ERV (पवित्र बाइबल)
शावल भूइँमा लडे। उनले एउटा आवाज उनैसंग बोलिरहेको सुने, “शावल, शावल! तिमी मलाई किन सताइरहेछौ?”
Nepali Tamang 2011
थे सरी ह्रिल्‍जी ओच्‍छे थेसे “शाऊल, शाऊल, एसे ङादा तिग्‍दा ल्‍हानान दुख पिन्‍बा?” भिबा काइ थेःजी।