Acts 9:41 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
पत्रुसले तिनको हात समातेर उठाए। त्‍यसपछि उनले प्रभुका पवित्र जनहरू र विधवाहरूलाई बोलाएर मरेर पनि बाँचेकी तबीतालाई जिम्‍मा दिए।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
उनले तिनलाई आफ्‍ना हातले समाती जुरुक्‍कै उठाए, अनि सन्‍तहरू र विधवाहरूलाई बोलाएर तिनलाई जीवित प्रस्‍तुत गरे।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
पत्रुसले हातले समातेर तिनलाई आफ्नै खुट्टामा उभिन मदत गरे। त्यसपछि तिनले विधवा तथा पवित्र जनहरूलाई कोठाभित्र बोलाए। अनि जीवित तबीतालाई तिनीहरूकहाँ सुम्पिदिए।
Nepali ERV (पवित्र बाइबल)
पत्रुसले तिनलाई हातको साहारा दिएर उठाए। त्यसपछि उनले विश्वासीहरूलाई डाके, विधुवीहरूलाई कोठाभित्र बोलाए। तिनले तबिता जीउँदो भएकी तिनीहरूलाई देखाए!
Nepali Tamang 2011
पत्रुससे तबीताला यारी चुङ्सी थीजी ओच्‍छे परमेश्‍वरला म्‍हिगदेदेन ह्रेम्‍बो सिबा म्रिङम्‍हेमेगदेदा ङ्‌योइसी तबीता सोजी भिसी उन्‍जी।