Acts 9:42 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
यो कुरा सारा योप्‍पा सहरभरि नै फैलियो र धेरैले प्रभुमाथि विश्‍वास गरे।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
अब यो कुरा सारा योप्‍पाभरि जाहेर भयो, र धेरैले प्रभुमा विश्‍वास गरे।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
यो घटना सम्पूर्ण योप्पा सहरबासीले थाहा पाए। अनि धेरै जनाले प्रभुमा विश्‍वास गरे।
Nepali ERV (पवित्र बाइबल)
जोप्पाको चारैतिरका मानिसहरूले त्यो घटनाको विषयमा सुने। धेरैजना प्रभुलाई विश्वास गर्न लागे।
Nepali Tamang 2011
जमाहेन्‍से चु ताम योप्‍पा शहर नाङनोन थेःजी, ओच्‍छे ल्‍हानान म्‍हिगदेसे प्रभुदा विश्‍वास लजी।