Acts 9:43 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
त्यसपछि पत्रुस केही दिनसम्म छालाको काम गर्ने सिमोनसँगै योप्पामा बसे।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
अनि तिनी निकै दिनसम्म एक जना सिमोन भन्ने चर्मकारसँग योप्पामा बसे।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
त्यसपछि, पत्रुस योप्पा सहरमा सिमोन नामको एक जना छालाको काम गर्नेको घरमा केही दिनसम्म बसे।
Nepali ERV (पवित्र बाइबल)
पत्रुस जोप्पामा धेरै दिनसम्म बसे। उनी शिमोन नाउँको छालाको काम गर्ने कर्मीसंग बसे।
Nepali Tamang 2011
ओच्छे पत्रुस ल्हानान धिनधोना ढिला गे लबा सिमोन भिबा म्हिदेन छ्याम योप्पा शहररीन चिजी।