Acts 9:5 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
शाऊलले सोधे, “हे प्रभु, तपाईं को हुनुहुन्‍छ?” “म येशू हुँ, जसलाई तिमी सताउँदै छौ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तिनले भने, “प्रभु, तपाईं को हुनुहुन्‍छ?” अनि उहाँले भन्‍नुभयो, “म येशू हुँ, जसलाई तिमी सताउँदैछौ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
शाऊलले भने, “हे प्रभु, तपाईं को हुनुहुन्छ?” उहाँले जवाफ दिनुभयो, “म येशू हुँ, जसलाई तिमी सताइरहेका छौ।
Nepali ERV (पवित्र बाइबल)
शावलले भने, “तपाईं को हुनुहुन्छ प्रभु?” त्यो आवजले जवाफ दियो, “म येशू हुँ। जसलाई तिमी दुःख दिइरहेझो।
Nepali Tamang 2011
ओच्‍छे थेसे “प्रभु ह्राङ खाल हिन्‍ना?” भिसी भिमा चुह्रङ् भिबा काइ थेःजी, “ङा एसे ल्‍हानान दुख पिन्‍बा येशू हिन्‍ना।