Acts 9:6 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तर अब उठेर सहरमा जाऊ, तिमीले गर्नुपर्ने काम त्‍यहाँ तिमीलाई बताइनेछ।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तर उठेर सहरमा जाऊ, र तिमीले जे गर्नुपर्छ सो तिमीलाई बताइनेछ।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
अब तिमी उठ र दमस्कसमा जाऊ, र तिमीले गर्नुपर्ने कुराहरू तिमीलाई बताइनेछ।”
Nepali ERV (पवित्र बाइबल)
उठ अनि शहर तर्फ जाऊ। त्यहाँ कसैले तिमीलाई के गर्नु पर्ने बताई दिनेछ।”
Nepali Tamang 2011
दाहेन्‍से ए रेःसी शहररी निउ, ओच्‍छे एसे तिग लतोःबा थे ताम एदा उन्‍ना।”