Acts 9:7 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
शाऊलसँगै जाने मानिसहरू लाटाजस्‍तै अक्‍क न बक्‍क भई उभिरहेका थिए। तिनीहरूले त्‍यो आवाज त सुने, तर कसैलाई देखेनन्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तिनको साथमा जाने मानिसहरूले सोरचाहिँ सुने, तर कसैलाई नदेख्‍दा अवाक भई उभिरहे।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
शाऊलसँगै यात्रा गरिरहेका मानिसहरू त्यहाँ अक्‍न न बक्‍क भएर उभिए। किनकि जो तिनीसँग बोलिरहनुभएको थियो, उहाँको आवाज तिनीहरूले बुझेनन्।
Nepali ERV (पवित्र बाइबल)
शावलसंग यात्रा गरीरहेका मानिसहरू त्यहाँ ठिङ्गै उभिरहे। ती मानिसहरूले आवाज सुने तर कतै कोही देखनन्।
Nepali Tamang 2011
थेदेन छ्‌याम निबा म्‍हिगदेसे थे काइ चा थेःजी, तर क्‍यारमार च्‍यामा खालैदा आम्राङ्‌बासे लमा थेनीगदे थोम तसी चिजी।