Acts 9:8 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
शाऊल भूइँबाट उठे। तर हेर्न खोज्‍दा त केही पनि देख्‍न सकेनन्। त्‍यसो हुँदा तिनका साथीहरूले तिनलाई डोर्‍याएर दमस्‍कसमा ल्‍याए।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तब शाऊल भूइँबाट उठे र आँखा खोल्‍दा तिनले केही पनि देखेनन्, र तिनीहरूले तिनका हात समाती डोर्‍याएर तिनलाई दमस्‍कसमा ल्‍याए।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
शाऊल भुइँबाट उठे, जब तिनले आफ्ना आँखाहरू खोले, तिनले केही पनि देख्न सकेनन्। त्यसैले तिनका सङ्गीहरूले आफ्ना हातद्वारा तिनलाई डोर्‍याउँदै दमस्कसमा पुर्‍याए।
Nepali ERV (पवित्र बाइबल)
शावल भूइँबाट उठे। उसको आँखा खोलियो तर केही देख्न सकेनन्। यसकारण शावलसंग आएका मानिसहरूले उनको हात पक्रेर तिनलाई दमीशक सम्म लगे।
Nepali Tamang 2011
जमाहेन्‍से शाऊल रेःसी मी ठोङ्सी च्‍यामा थेसे तिगै आम्राङ्‌नी, ओच्‍छे थेदेन छ्‌याम मुबागदेसे थेला यारी चुङ्सी दमस्‍कस भिबा ग्‍लारी भोर्जी।