Amos 1:10 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
यसर्थ म टुरोसका पर्खालहरूमा आगो लगाइदिनेछु र त्‍यसका किल्‍लाहरू भस्‍म पारिदिनेछु।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
म टुरोसका पर्खालहरूमा आगो पठाइदिनेछु, र त्‍यसले त्‍यसका किल्‍लाहरू भस्‍म पार्नेछ।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
म टायरका पर्खालहरूमाथि आगो पठाउनेछु, जसले त्यसका बलिया किल्‍लाहरूलाई भस्म पार्नेछ।”
Nepali ERV (पवित्र बाइबल)
त्यस आगोले सोरको किल्लाहरु पनि ध्वंश पार्नेछ।