Amos 1:12 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
यसर्थ म तेमान सहरमा आगो लगाइदिनेछु र बोज्राका किल्लाहरू भस्म पारिदिनेछु।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
म तेमानमा आगो पठाइदिनेछु, र त्यसले बोज्राका किल्लाहरू भस्म पार्नेछ।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
म तेमानमाथि आगो पठाउनेछु; त्यसले बोज्राका किल्लाहरूलाई भस्म पार्नेछ।”
Nepali ERV (पवित्र बाइबल)
यसकारण म तेमानमा आगो लगाइदिनेछु। त्यो आगोले बोज्राको किल्लाहरु पनि ध्वंश पार्नेछ।
Recommended Reading