Amos 1:14 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
यसकारण म रब्बा सहरका पर्खालहरूमा आगो लगाइदिनेछु र त्यसका किल्लाहरू भस्म पारिदिनेछु। लडाइँको दिनमा ठूलो हो-हल्ला हुनेछ र प्रचण्ड भूमरी चलेको दिनमा झैँ लडाइँ हुनेछ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
म रब्बाका पर्खालहरूमा आगो लगाइदिनेछु, र त्यसले त्यसका किल्लाहरू त्यस लड़ाइँको दिनमा होहल्लासँग, त्यो प्रचण्ड आँधीबेहरीको दिनमा भस्म पार्नेछ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
म रब्बाका पर्खालहरूमाथि आगो पठाउनेछु, जसले त्यसको किल्लाहरू भस्म पार्नेछ; लडाइँको दिनमा युद्ध ध्वनिहरूका बीचमा, र आँधीबेहरीको दिनमा प्रचण्ड बतासको बीचमा भस्म पार्नेछ।
Nepali ERV (पवित्र बाइबल)
यसकारण, अब म रब्बाको पर्खाल मा आगो लगाइ दिनेछु। यो आगोले रब्बाको अग्लो पर्खाल नष्ट पार्नेछ। कष्ट तिनीहरु माथि आँधी बेरी जस्तै तिनीहरुको देशमा आइपर्नेछ।