Amos 1:2 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
आमोसले भने, “सियोन पहाडबाट परमप्रभु गर्जनुहुन्छ, यरूशलेमबाट उहाँको सोर आकाशको गर्जनझैँ निस्कन्छ। गाई-वस्तु चर्ने चउरहरू सुकिजान्छन् र कर्मेल डाँडाका घाँसपात ओइलिजान्छन्।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तिनले भने, “परमप्रभु सियोनबाट गर्जनुहुन्छ, र उहाँ यरूशलेमबाट गर्जनको चर्को आवाज गर्नुहुन्छ। गोठालाहरूका खर्कहरू र कर्मेलको टाकुरो सुक्छन्।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तिनले भने: “याहवेह सियोन पर्वतदेखि सिंहझैँ गर्जनुहुन्छ, र यरूशलेमबाट चर्को आवाजमा गर्जनुहुन्छ; गोठालाका खर्कहरू सुकेर जान्छन् र कर्मेलको टाकुरा ओइलाउँछ।”
Nepali ERV (पवित्र बाइबल)
आमोसले भने, “ परमप्रभु सियोनमा सिंह जस्तै गर्जनु हुनेछ। परमप्रभुको ठुलो गर्जन यरूशलेमबाट हुनेछ। यस समयमा गोठालाहरूको हरियो मैदान सुकनेछ। यहाँ सम्म की कर्मेलको टाकुरा समेत ओइलिनेछ।