Amos 1:4 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
यसर्थ म हजाएल राजाको दरबारमा आगो लगाईदिनेछु र बेन-हुदद राजाका किल्‍लाहरू भस्‍म पारिदिनेछु।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
म हजाएलको घरमा आगो पठाइदिनेछु, र त्‍यसले बेन-हददका किल्‍लाहरू भस्‍म पार्नेछ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
म हजाएलको घरमा आगो पठाउनेछु, जसले बेन-हददका किल्‍लाहरूलाई भस्म पार्नेछ।
Nepali ERV (पवित्र बाइबल)
यसकारण म हजाएलको घरमा आगो लगाई दिनेछु अनि त्यो आगोले बेनहददका पर्खालहरु भस्म पार्नेछ।