Amos 1:7 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
यसर्थ म गाजा सहरका पर्खालहरूमा आगो लगाइदिनेछु र त्‍यसका किल्‍लाहरू भस्‍म पारिदिनेछु।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
म गाजाका पर्खालहरूमा आगो पठाइदिनेछु, र त्‍यसले त्‍यसका किल्‍लाहरू भस्‍म पार्नेछ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
म गाजाका पर्खालहरूमाथि आगो पठाउनेछु, जसले त्यसका किल्‍लाहरू भस्म पार्नेछ।
Nepali ERV (पवित्र बाइबल)
यसकारण म गाजा देशको पर्खालहरुमा आगो लगाइदिनेछु। यो आगोले गाजा देशका सबै किल्लाहरु जलाइ दिनेछ।