Amos 2:1 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
परमप्रभु भन्‍नुहुन्‍छ, “मोआबका मानिसहरूले घरिघरि पाप गरेका छन् र त्‍यसको निम्‍ति म तिनीहरूलाई दण्‍ड नदिई छोड्‍नेछैनँ। एदोमका राजाका हड्डीहरू जलाएर खरानी बनाई तिनीहरूले मरेको राजाको समेत अपमान गरे।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
परमप्रभु यसो भन्‍नुहुन्‍छ: “मोआबका तीन पापहरू अथवा चारै वटा पापहरूका कारण म मेरो क्रोध हटाउनेछैनँ। त्‍यसले एदोमको राजाका हड्डीहरू जलाएर चून बनाएको हुनाले
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
याहवेह यसो भन्‍नुहुन्छ: “मोआबका तीन वटा पापहरू, अथवा चारै वटा पापहरूका कारण म त्यसलाई दण्ड नदिई छोड्नेछैनँ। किनकि त्यसले एदोमको राजाका हड्डीहरू जलाएर खरानी पारिदियो;
Nepali ERV (पवित्र बाइबल)
परमप्रभुले यी कुरा भन्नुहुन्छ, “म मोआबका मानिसलाई तिनीहरुले गरेको अपराधको निम्ति निश्चय नै दण्ड दिनेछु। किन? किनभने मोआबको राजाले एदोमको राजाको हड्डी जलाएर चुना बनायो।

Recommended Reading