Amos 2:10 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
मैले तिमीहरूलाई मिश्रदेशबाट निकाली ल्याएँ, चालीस वर्षसम्म उजाड-स्थानको बीचबाट डोर्याएँ र एमोरीहरूको देश तिमीहरूको निज देश बनाउनलाई दिएँ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
“एमोरीहरूको देश दिनलाई मैले तिमीहरूलाई मिश्रदेशदेखि निकालेर ल्याएँ, र मरुभूमिमा चालीस वर्ष डोर्याएँ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तिमीहरूलाई एमोरीहरूको देश अधिकारमा दिनका निम्ति मैले तिमीहरूलाई इजिप्टबाट निकालेर ल्याएँ; अनि मैले तिमीहरूलाई चालीस वर्षसम्म उजाडस्थानमा डोर्याएँ।”
Nepali ERV (पवित्र बाइबल)
“मैले तिमीहरुलाई मिश्रदेखि बाहिर निकालेर ल्याएँ र मरूभूमिका उजाड स्थानहरुमा चालीस र्बष सम्म डोर्याएँ। मैले तिमीहरुलाई एमोरीहरुको भूमिदिएँ।