Amos 2:11 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
मैले तिमीहरूका छोराहरूबाट अगमवक्ताहरू र युवाहरूबाट नाजिरीहरू चुनें। हे इस्राएलका मानिसहरू हो, के यो साँचो कुरा होइन र? म परमप्रभु, बोलेको छु।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
त्‍यसबाहेक मैले तिमीहरूका छोराहरूमध्‍येबाट अगमवक्ताहरू र तिमीहरूका जवान मानिसहरूबाट नाजिरीहरू खड़ा गरें। हे इस्राएलका मानिसहरू हो, के यो कुरा सत्‍य होइन?” परमप्रभु भन्‍नुहुन्‍छ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
मैले तिमीहरूका छोराहरूका बीचबाट अगमवक्ताहरू र तिमीहरूका जवान पुरुषहरूका बीचबाट नाजिरीहरू खडा गरेँ। “हे इस्राएलका मानिसहरू हो, के यो साँचो होइन र?” याहवेह घोषणा गर्नुहुन्छ।
Nepali ERV (पवित्र बाइबल)
मैले तिमीहरुका कतिपय नानीहरुलाई अगमबक्ताहरु बनाएँ। अनि मैले कतिपय युवकहरुलाई नाजिरीहरु बानाएँ। हे इस्राएलीहरु हो! के योकुरा सत्य होइन? परमप्रभु भन्नुहुन्छ।