Amos 2:13 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
यसकारण हेर, अब म तिमीहरूलाई अन्नले लादेको गाडाले झैँ जमिनमा किचिदिनेछु।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
“हेर त, अब म तिमीहरूलाई अन्न भरिएको गाड़ाले किचेझैँ किच्नेछु।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
“त्यसैले अब म अन्नले लादिएको गाडाले किचेझैँ तिमीहरूलाई जमिनमा किचिदिनेछु।
Nepali ERV (पवित्र बाइबल)
हेर, म तिमीहरुलाई अन्नले ठेलागाडी लादिए झैं दबाउनेछु।