Amos 2:14 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
वेगले दगुर्नेहरू पनि उम्कन सक्नेछैनन्, बलियाहरूको बल पनि काम लाग्नेछैन र योद्धाहरूले पनि आफैंलाई बचाउन सक्नेछैनन्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
वेगसित दगुर्नेले उम्कन पाउनेछैन, र बलियाले आफ्नो बल प्रयोग गर्न सक्नेछैन, न त शक्तिशालीले आफ्नो प्राण बचाउन सक्नेछ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
वेगसित दगुर्ने पनि उम्कनेछैन; बलवान्हरूको बल पनि काम लाग्नेछैन, र योद्धाहरूले पनि आफ्नो प्राण बचाउन सक्नेछैनन्।
Nepali ERV (पवित्र बाइबल)
कुनै पनि मानिस बाँच्ने छैन, यहाँ सम्म कि बेगसित दगुर्नेलाई पनि छाडिने छैन।