Amos 2:15 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
धनु-काँड चलाउनेहरू खडा रहन सक्नेछैनन्, वेगले दगुर्नेहरू उम्कनेछैनन् र घोडामा सवार हुनेहरूले आफ्ना प्राण बचाउन सक्नेछैनन्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
धनु चलाउने खड़ा हुनेछैन, र फूर्तिसित दगुर्नेले आफैलाई बचाउन सक्नेछैन, न त घोड़ामा सवार हुनेले आफ्नो प्राण बचाउन सक्छ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
धनु चलाउने पनि आफ्नो ठाउँमा टिक्नेछैन; र अति वेगसित दौडने सिपाही उम्कनेछैन; अनि घोडसवारले पनि आफ्नो प्राण बचाउन सक्नेछैन।
Nepali ERV (पवित्र बाइबल)
धनु-काँड चलाउने पनि युद्धमा बाँच्न योग्य हुने छैन। वेगसित दगुर्ने पनि उम्कन सकने छैन। घोडसवारले पनि आफ्नो प्राणबचाउन योग्यहुन सक्तैन।