Amos 2:5 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
यसकारण म यहूदामा आगो लगाइदिनेछु र यरूशलेमका किल्‍लाहरू भस्‍म पारिदिनेछु।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
म यहूदामा आगो पठाइदिनेछु, र त्‍यसले यरूशलेमका किल्‍लाहरू भस्‍म पार्नेछ।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
म यहूदामाथि आगो पठाउनेछु; त्यसले यरूशलेमका किल्‍लाहरू भस्म पार्नेछ।”
Nepali ERV (पवित्र बाइबल)
यसैकारण म यहुदामा आगो लगाइदिनेछु अनि त्यो आगोले यरूशलेमको किल्लाहरुलाई खरानिमा परिणत गर्नेछ।”