Amos 3:11 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
यसकारण शत्रुले तिनीहरूको देश घेर्नेछ, सुरक्षाका किल्लाहरू नाश पार्नेछ र तिनका भवनहरू लुट्नेछ।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
यसकारण परमप्रभु परमेश्वर यसो भन्नुहुन्छ: “एक जना शत्रुले देशलाई चढ़ाइ गर्नेछ, त्यसले तेरा गढ़ीहरूलाई नाश गर्नेछ, र तेरा किल्लाहरू लुट्नेछ।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
यसकारण प्रभु याहवेह यसो भन्नुहुन्छ: “शत्रुले तिमीहरूको देशमाथि आक्रमण गर्नेछ; त्यसले तिमीहरूका बलिया गढहरूलाई नाश गर्नेछ, र तिमीहरूका किल्लाहरूलाई लुटपाट गर्नेछ।”
Nepali ERV (पवित्र बाइबल)
यसकारण परमप्रभु भन्नुहुन्छ, “त्यो देशमा एकजना शत्रु आउनेछ, त्यो शत्रुले तिमीहरुको सुरक्षा कुल्चिन्छ। उसले तिमीहरुको चिज लिएर जानेछ जुन आफ्नो किल्लामा लुकाएर राखेका छौ।”