Amos 3:14 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
मैले इस्राएलका मानिसहरूलाई पापको निम्‍ति सजाय दिएको दिनमा बेथेल सहरका वेदीहरू नाश पार्नेछु। वेदीका कुना-कुनाका चोसाहरू भाँचिएर भूइँमा खस्‍नेछन्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
“जुन दिनमा इस्राएललाई त्‍यसका पापहरूका लागि दण्‍ड दिनेछु, म बेथेलका वेदीहरूलाई सर्वनाश गर्नेछु, र वेदीका सीङहरू च्‍वाट्टै काटिएर भूइँमा खस्‍नेछन्‌।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
“जुन दिन इस्राएललाई त्यसका पापहरूका निम्ति दण्ड दिन्छु, म बेथेल सहरका वेदीहरू ध्वस्त गर्नेछु; वेदीका चारैतिरका सिङहरू काटिनेछन्, र ती भुइँमा खस्‍नेछन्।
Nepali ERV (पवित्र बाइबल)
परमप्रभुले न्याय दिनेदिनमा म इस्राएललाई उसका पापहरुको लागि दण्ड दिनेछु। म बेतेलका वेदी ध्वंश गरिदिनेछु र समस्त वेदी भुँइमाखस्ने बनाउँछु।