Amos 3:2 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
“पृथ्‍वीका सबै जातिहरूमध्‍ये मैले तिमीहरूलाई मात्र चुनें। यसैकारण तिमीहरूका अघोर पापका निम्‍ति म तिमीहरूलाई दण्‍ड दिने नै छु।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
“पृथ्‍वीका सबै परिवारहरूमध्‍ये मैले केवल तिमीहरूलाई मात्र चुनेको छु। यसैकारण तिमीहरूका सबै अधर्मका लागि म तिमीहरूलाई दण्‍ड दिनेछु।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
“पृथ्वीका सारा घरानाका बीचबाट मैले केवल तिमीहरूलाई मात्र चुनेको छु; यसकारण म तिमीहरूलाई तिमीहरूका सबै पापहरूको दण्ड दिनेछु।”
Nepali ERV (पवित्र बाइबल)
“विभिन्न धेरै परिवारका मानिसहरुले पृथ्वी भरिनेछ। तर ती मध्ये केवल तिमीहरुलाई मैले चिनेकोछु र बिशेष ध्यान दिएकोछु तर तिमीहरु मेरो विरुद्धमा खडा भयौ। यसकारण, म तिमीहरुका सबै पापहरुका निम्ति तिमीहरुलाई दण्ड दिनेछु।”